पोखरामा आज बिहान थपिए १०१जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १० गते

सोमबार बिहान पोखरामा एकै पटक थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले  सोमबार बिहान कास्कीको पोखरा महानगरपालिकाका कार्यरत ३६ प्रहरीसहित थप  १ सय १ जनामा कोरोना भाइरस देखिएको जानकारी दिएको छ  ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ७  सय ११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *