अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १३ गते
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप २३ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या एक लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या एक लाख २४ हजार ८६२ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।