आज थप ५०२ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ११ हजार ९७३पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मङ्सिर २ गते

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ५०२ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ११ हजार ९७३पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या एक लाख ७९ हजार २४२जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *