२०७८ को वैशाखमा आम निर्वाचन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ५ गते।

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

मन्त्रिपरिषदको निर्णयपछि संसद विघटनको सिफारिस लिएर शीतल निवास पुग्नुभएका प्रधानमन्त्रीले वैशाख २३ मा निर्वाचन गराउने प्रस्ताव गर्नुभएको बताइएको छ । तर यसको अनुमोदन भने राष्ट्रपति कार्यालयबाट भइसकेको छैन ।

स्रोतका अनुसार  राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनकाे सिफारिस र चुनाव घोषणाको सिफारिसमाथि कुनै अनुमोदन गर्नुभएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *