बझाङमा भुकम्पको धक्का

अनलाईन न्युजपाटी,बझांग,समाचारदाता,माघ २ गते।

बझाङमा बिहीबार बिहान भूकम्प गएको छ । बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।अहिले भूकम्प गएको ठाउँमा फोनसम्पर्क विच्छेद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *