अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता,माघ ५ गते।
पर्साको जिराभवानी गाउँपालिकाबाट ८५ केजी गाँजा बरामद भएको छ । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा ३ टोल प्रसवामा ईलाका प्रहरी कार्यलय पटेर्वा सुगौलीको पर्सामा कार्यत प्र.ना.नि.प्रमोद नेपालको कमान्डमा खटिएका प्रहरी टोलिले खेतमा राखी राखेको धानको परालमा लुकाई राखेको ५ भारी भएको ८५ किलो गाँजा १८:३० मा बिशेष सुराकीको अधारमा बरामद गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले बताएको छ ।