भन्सार छलेर भित्राएको लाखौ मुल्य बराबरको कपडा प्रहरीद्धारा बरामद

अनलाईन न्युजपाटी,रौतहट,समाचारदादाता,माघ ९ गते।

भन्सार छलेर भित्राएको लाखौ मुल्य पर्ने कपडा प्रहरीले बरामद गरेको छ ।रौतहट गौर नगरपालिका वडा नं १ स्थित भारत बाट ल्याउदै गरेको बच्चाहरुको रेडीमेड पैन्ट, सुती साडी, लहंगा साडी, मारकिन कपडा, जिन्स सर्ट, गम्छा तथा अन्य समान जिरा, धनीया, ओखर, नारिवल, जायफल, सेन्ट्रो फ्रुट, बरामद गरेको प्रहरीले जनाएको छ ।करीव ६ लाख २३ हजारको समान बरामद गरी भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *