सप्तरीमा सरकारी कार दुर्घटनामा दुई जना गम्भिर घाईते

अनलाईन न्युजपाटी,सप्तरी,समाचारदादाता,माघ २३ गते।

दुर्घटनामा परि दुई जना गम्भिर घाईते भएका छन् । पश्चिमबाट पुर्व तर्फ जाने क्रममा बा. २ झ ३३५६ नम्वरको सरकारी कार सप्तरीको कन्चनपुर ११ सुन्दरी पुल छेउमा दुर्घट्ना भएको थियो । दुर्घट्नामा परि घाईते भएका बर्ष २६ का राम बहादुर महत्तो र बर्ष ४५ का ठगिन्द्र कट्टेललाई उपचारकालागि अस्पताल पठाईएको प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *