अर्घाखाँचीमा टान बहादुर थापा आइतबार साँझ छिमेकीको खुकुरी प्रहारबाट शक्त घाइते

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ २७ गते।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नं– ३ छाँपडाडा निवासी टान बहादुर थापा आइतबार साँझ छिमेकीको खुकुरी  प्रहारबाट शक्त घाइते  भएका छन।  थापालाई  छन्द बहादुर कुमालले खुकुरीले टाउकोमा हानेर गम्भीर  घाइते  बनाएको प्रहरीले जनाएको छ। थापा र मुखियाँ बिच लेनदेनको बिषयमा बिबाद भएको प्रहरीले जनाएको छ।  घाइतेलाई अर्घाखाँची  अस्पतालमा प्राथमिक उपचार पछि  थप उपचारको लागि  बुटवल  रेफर  गरिएको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गर्ने कुमाललाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *