इटहरीको अध्यक्ष नविन तामाङ ठगीको आरोपमा पक्राउ

अनलाईन न्युजपाटी,इटहरी,समाचारदादाता,फागुन १ गते।

पूर्व माओबादी निटक वाईसिएल इटहरी अध्यक्ष नविन तामाङ पक्राउ परेका छन । चेक वाउन्स मार्फत इटहरीकै एक युवालाई ठगी गरेको भन्दै तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।एक लाख ५० हजारको चेक वाउन्स मार्फत ठगी गरेको भन्दै उनलाई पक्राउ गरेको हो । इटहरीका अनिल गुप्तालाई ठगी गरेको भन्दै तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । तामाङलाई प्रहरीले पक्राउ मुद्धा दायर गरि कार्वाही अगाडी बढाईएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *