कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल-भारत ३७ सीमा नाकामा चेकजाँच

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,फाल्गुन २३ गते।

उपप्राधन तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई अझ व्यवस्थित बनाउने निर्णय गरेको छ । यस्तै आउजाउ हुने नेपाल र भारतका ३७ वटा नाकामा स्वास्थ्य टोली पठाएर चेकजाँच गरिनेछ । प्रदेशहरुमा टोली पठाइसकेको छ भने अरु नाकाका लागि पनि टोली पठाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *