तनहुँमा २ किलो गाँजासहित एक पक्राउ

अनलाईन न्युजपाटी,पोखरा,समाचारदादाता,चैत १० गते।

तनहुँमा २ किलो गाँजासहित एक पक्राउ परेका छन ।आँबुखैरेनी बजारबाट धादिङका धुनिबेसी नगरपालिका–६ का सनोज उप्रेती पक्राउ परेको प्रहरीले जनाएको  छ । उप्रेतीलाई तनहुँ इलाका प्रहरी कार्यालय आँबुखैरेनीले सोमबार  सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *