अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ ३० गते
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ४४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ५०६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।
आज थप पुरूष ४२४ र महिला २४ जनामा सङ्क्रमित भएका छन् । कुल नेपालमा ४७०९ जना पुरुष र ३५३ जना महिला सङ्क्रमित भएका छन् ।