गण्डकी प्रदेशमा थप २०जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी ,कर्णाली ,समाचारदाता, असार ८ गते।

सोमबार बिहान स्याङजामा १२ र नवलपुरमा ८ जना गगरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।

हालसम्म प्रदेशभर ४९ जना बिरामी निको भएर घर फर्केका छन् । स्याङ्जाको वालिङका ५८ वर्षे पुरुषको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *