अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार १६ गते
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ३ सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नेपालमा सङ्क्रमित सङ्ख्या १३ हजार ५ सय ६४पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।