अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २३ गते
डोनाल्ड ट्रम्प शनिवारदेखि सार्वजनिक कार्यक्रमहरूमा फर्कन सक्नेछन् उनका डाक्टरले एक विज्ञप्ति मार्फत बिहीबार घोषणा गरेका छन्।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको कोरोना सङ्क्रमण पुष्टि पश्च्यात उनको अवस्था सुधार भएको छ।
ह्वाइट हाउसको एक विज्ञप्तिमा डा. सीन कोन्लीले भने कि ट्रम्पले “उपचारको लागि अत्यन्तै राम्रो प्रतिक्रिया व्यक्त गरेका छन्।
ट्रम्पको कोभिड १९ ले उनलाई नोभेम्बर ३ मा अमेरिकी राष्ट्रपति चुनावी अगाडि धेरै रैली हरु रद्द गर्न पर्यो।