निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फे कानुनमन्त्री, शपथ ग्रहण कार्यक्रम ३ : ३० मा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन ५ गते।

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फे कानुनमन्त्री बन्ने भएकी छन् । तुम्बाहाम्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा कानुनमन्त्री बनाइएको हो । 
तुम्बाहाम्फेको पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम ३ : ३० मा हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । तुम्बाहाम्फेले उपसभामुखबाट ६ माघमा राजीनामा दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *