अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन ३१ गते
भारतमा कोरोना महामारी र लकडाउनको प्रारम्भिक ब्रीफिंगमा, केन्द्र सरकारको दैनिक ब्रीफिंगमा देशमा कोरोना संक्रमणको स्थिति बताउने अफिसरले कोरोना सङ्क्रमण पुष्टि भएको छ।

आन्ध्र प्रदेश क्याडरका १९९६ आईएएस अधिकारी लभ अग्रवाल २०१६ देखि स्वास्थ्य मन्त्रालयमा सहसचिवको रूपमा कार्यरत छन्।
उनले ट्वीट मार्फत आफु संक्रमणको बारेमा बताउँदै, उनले आफ्ना सबै साथीहरू र सहकर्मीहरूलाई सतर्क हुन अनुरोध गरेका छन् र स्वास्थ्य टोलीले उनीसँग सम्पर्कमा आएका व्यक्तिहरू पत्ता लगाउनेछन् भनेर भनेका छन्।