विश्वमा एकै दिनमा थपिए ७९ हजार दुई सय ५५ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ २८ गते

विश्वमा एकै दिनमा दुई लाख ७९ हजार ३० हजार ९८ जना नयाँ संक्रमित थपिएका छन् ।

विश्वमा दुई करोड ८९ लाख ३० हजार ९८ संक्रमितमध्ये सक्रिय रहेकाको संख्या ७२ लाख १९ हजार तीन रहेको हो । दुई करोड सात लाख ९९ हजार ६०५ जना उपचारपछि घर फर्किएका छन् ।

वाल्डो मिटरका अनुसार उपचाररत सक्रियमध्ये पनि ६० हजार आठ हजार ६२ जना संक्रमितको अवस्था गम्भीर छ ।

कोरोना संक्रमित नौ लाख २४ हजार ५८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ५४ जनाको मृत्यु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *