विश्वमा पहिल्लो २४ घण्टा ४ लाख बढीमा नयाँ संक्रमित पुष्टि

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक ६ गते

विश्वमा पहिल्लो २४ घण्टा ४ लाख बढीमा नयाँ संक्रमित पुष्टि भएको छ। । वल्डोमिटर्सको तथ्याङ अनुसार ४ लाख ३४ हजार २ सय ९ जना नयाँ संक्रमित थपिएका छन् ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड १४ लाख ८४ हजार ६ सय ३२ पुगेको छ ।त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ६ हजार ७ सय ९७ जनाको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ३६ हजार ३ सय ३५ पुगेको छ । त्यस्तै विश्वमा निको हुनेको संख्या ३ करोड ९१ लाख ७ हजार ८ सय ७५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *