विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ६३ लाख

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १६ गते

विश्वभर कोरोना संक्रमितको कुल संख्या ४ करोड ६३ लाख ७३ हजार सात सय ७९ पुगेको छ ।

संक्रमितमध्ये १२ लाख १ सय ९३ जनाको मृत्यु भइसकेको छ । विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड ३४ लाख नाघेको छ ।

समाचार तयार गर्दै समय सम्ममा कोरोना संक्रमण निको हुनेको संख्या तीन करोड ३४ लाख ८३ हजार ५ सय २० पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *