नेपाल बिद्युत प्राधिकरण द्धारा करार सेवामा कर्मचारी भर्ना रद्द

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ६ गते।  

नेपाल विद्युत प्राधिकरणमा रिक्त रहेका प्राविधिक सेवातर्फ तह ३,४,५ र ७ का विभिन्न पदहरुमा करार सेवामा कर्मचारी भर्ना गर्ने सम्वन्धी मिति २०७८।०९।०१ गते प्रकाशित विज्ञापन विशेष कारणबश रद्द गरिएको छ ।

परीक्षा दस्तुर भुक्तानी गरिसकेका उमेदवारहरुको परीक्षा दस्तुर वापतको रकम सम्वन्धित आवेदकहरुले प्राप्त गर्ने गरी फिर्ता हुने व्यवस्था मिलाईने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *