अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ५ गते।
लोकसेवा आयोगले २०७८ साल ४ महिना २३ गते आयोगको विभिन्न कार्यालयबाट संचालन भएको शाखा अधिकृतको प्रथम चरणको परीक्षा नतिजा सार्वजनिक गरेको छ ।
कुल परिक्षामा सम्मिलित भएका उम्मेद्वारको संख्या १९२३३ मध्ये मध्ये ५१ प्रतिशत पास भएका छन्। तुलनात्मकरुपमा यस वर्षको परीक्षामा यस अघिका वर्षको भन्दा बढी परीक्षार्थी पास भएका छन्।