टियुमा गर्न लागेको ‘शैक्षिक प्रतिगमन विरुद्ध टियु मार्च’ मा प्रहरीद्धारा हस्तक्षेप

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ३ गते।

शैक्षिक प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनले सोमबार टियुमा गर्न लागेको ‘शैक्षिक प्रतिगमन विरुद्ध टियु मार्च’ मा प्रहरीले हस्तक्षेप गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबार विद्यार्थीहरुले त्रिवि परिसरमा नाट्य कार्यक्रम गर्न ल्याएका सामग्रीहरु प्रहरीले खोसेको छ ।

कीर्तिपुरको पांगा दोबाटोबाट नागरिक आन्दोलनको र्‍याली त्रिवि परिसर आउने क्रममा बीच नाटकका लागि ल्याइएको सामग्री प्रहरीले सडकबाटै खोसेपछि उनीहरु धर्नामा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *