सम्पादक श्रीवास्तव उप-महासचिवमा मनोनित

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता, फागुन २४ गते।

कपिलवस्तु टाइम्सका प्रधान सम्पादक अंकुश कुमार श्रीवास्तव प्रेस मंच नेपालको उप-महासचिवमा मनोनित हुनु भएको छ |

प्रेस नेपाल र प्रेस मञ्च नेपालको विधान  सर्वसम्मतले पारित भएपछिको केन्द्रीय पदाधिकारी तथा जसपा पार्टीका शिर्ष नेताहरुको उपस्थितिमा केन्द्रीय समितिको मनोनयन कार्य्  गरिएको छ ।

हाल प्रेस मञ्च नेपाल नाम परिवर्तन भई केन्द्रीय समिति गठन गरिएको छ । केन्द्रीय कमिटिमा उपमहासचिवमा कपिलवस्तु टाइम्सका प्रकाशक सम्पादक अंकुश कुमार श्रीवास्तवलाई मनोनित गरिएपछि जिल्लाका जसपा नेता रविदत्त मिश्र,रहिस शाह लगायतले शुभकामना व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *