नेपाल नागरिक उड्डयन प्राधिकरण द्धारा करारमा नियुक्ति गर्नका लागि दरखास्त आह्वान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १ गते ।

करारमा नियुक्ति गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले स्वीकृत दरबन्दीमा रिक्त भएका पद हरुमा स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *