मनकामना केबलकार सेवा दुई दिन बन्द हुने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज २८ गते।

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ ।

आज र भोलि विजया दशमीका दिन बन्द केबलकार गरिने भएको हो ।

असोज ३० गतेदेखि केबलकार पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

दशैंको बेला मनकामना मन्दिर दर्शन गर्न जानेहरुको केबलकारमा भिड लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *