अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र ८ गते।
सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख ३ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार ३९५रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।