विदेशी मुद्राको नेपाली बजार मूल्य कति पुग्यो ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २६ गते।

नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्राको नेपाली मूल्य निर्धारण गरेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर १३८.९६ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६०.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.७२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.६७ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.८२ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९५ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *