प्रदेश लोक सेवा आयोग बागमतीमा छैटौँ, सातौँ र आठौँ तहका पदहरूमा आवेदन खुल्ला

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १० गते। 

प्रदेश लोक सेवा आयोग बागमतीले मन्त्रालय तथा स्थानीय तहका विभिन्ने सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका छैटौँ, सातौँ आठौँ तहका पदहरूमा आवेदन खुल्ला गरेको छ ।

आयोगले आज सूचना जारी गर्दै प्रदेशको मन्त्रालय तथा स्थानीय तहका लागि माग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *