कृषि विकास बैङ्कद्धारा स्थायी पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान

अनलाईन न्युजपाटी ,काठमाडौँ समाचारदाता,असार २४ गते।

कृषि विकास बैंकले स्थायी पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको छ ।

बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।

प्रशासन र प्राविधिकतर्फ बैङ्कले कर्मचारी माग गरेको छ । यस्तै बैङ्कले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *