बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए राजीनामा

अनलाईन न्युजपाटी ,काठमाडौँ ,समाचारदाता,असार २३ गते।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्।

केहीबेरअघि उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जना भन्दा बढीले राजीनामा दिएपछि जोनसनको बहिर्गमन अवश्यभावी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *