अनलाईन न्युजपाटी,काठमाडौँ, समाचारदाता,साउन १६ गते।
आयोगबाट आ.व. २०७८-७९ मा प्रकाशित बिज्ञापन बमोजिम परिक्षा कार्यक्रम निर्धारण हुन् बाँकि रहेका रा.प.अन द्वितीय श्रेणी खरिदार वा सो सरह विभिन्न पदको लिखित परिक्षा देहाय बमोजिम संचालन हुने सुचना प्रकाशन गरेको छ।