औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी माग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज ४ गते। 

औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।

विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको हो ।

फार्मेसी अधिकृतका लागि न्यूनतम योग्यता फार्मेसी विषयमा कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्नेछ भने फार्मेसी सुपरभाइजरका लागि फार्मेसी विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *