अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज ३ गते।
नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्राको नेपाली मूल्य निर्धारण गरेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.८९ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.११ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.९७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९५ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३३.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.०४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२० रुपैयाँ रहेको छ ।