प्रदेश नम्बर १ को लोक सेवा आयोगद्धारा कूल ६१५ जना स्वास्थ्य क्षेत्रका कर्मचारी माग

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २६ गते।

प्रदेश नम्बर १ को लोक सेवा आयोगले कूल ६१५ जना स्वास्थ्य क्षेत्रका कर्मचारी माग गरेको छ।

स्थानीय सरकारी सेवाअन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका सहायक स्तर पाँचौँ तह र चौथो तहमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको छ।

हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट माग गर्दै आयोगले आज विज्ञापन खुला गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *