लहानमा नेता महेश चौधरी द्धारा मुसहर बस्तीमा त्रिपाल सहयोग

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, फाल्गुन ५ गते। 

लहानमा नेता महेश चौधरीले लहान नगरपालिका वडा नम्बर २ मिलन चौक स्थित रहेको मुसहर बस्तीमा तृपाल सहयोग गरेका छन्।उक्त मुसहर समुदाय पानीको उच्च चपेटामा पर्दै आएका छन्। घाम,पानीबाट बच्न अतिबिपन्न घरघुरी पहिचान गरि ५० जनालाई त्रिपाल बाडेका छन्।

उनको समाज सेवा नै दिनचर्या बन्दै आएका छन्।बिगत ५ बर्ष देखि उनले समाजसेवा निरन्तर गर्दै आएका हुन्। घाम पानीबाट प्रभावित रहेका ब्यक्तीहरुलाई सहयोग गरीएका छन्। गाउँ – गाउँमा समाजसेबी महेश चौधरीलाई मेयर बनाउनु पर्ने चर्चा र जनअपेक्षा रहेको छ्।

चौधरीलाई नै मेयर बनायो भने लहानको मुहार फेरीन्छ जनसमुदायको भनाई रहेको छ्। समाजसेबी चौधरी स्वर्गीय संगिता स्मृति प्रतिषठानको अध्यक्ष समेत रहनु भएको छ्। उनले ब्यक्तीगत आर्थिक सहयोगमा समाजसेवा गर्दै आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *