मधेश प्रदेशमा भोली जानकी नवमीको अवसरमा सार्वजनिक बिदा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,वैशाख २६ गते।

जानकी नवमीको अवसरमा मधेश प्रदेशमा सरकारले भोली सार्वजनिक बिदा दिएको छ ।

जानकी नवमी धुमधामसँग मनाउन प्रदेश सरकारले प्रदेशभित्र सार्वजनिक बिदा घोषणा गरेको हो ।

मधेस सरकारले २०७९ मा ११ दिन बिदा सम्बन्धि प्रकाशित गरेको राजपत्र अनुसार भोली सार्वजनिक बिदा परेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *