अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,वैशाख २६ गते।
जानकी नवमीको अवसरमा मधेश प्रदेशमा सरकारले भोली सार्वजनिक बिदा दिएको छ ।
जानकी नवमी धुमधामसँग मनाउन प्रदेश सरकारले प्रदेशभित्र सार्वजनिक बिदा घोषणा गरेको हो ।
मधेस सरकारले २०७९ मा ११ दिन बिदा सम्बन्धि प्रकाशित गरेको राजपत्र अनुसार भोली सार्वजनिक बिदा परेको हो ।