अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २६ गते।
स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सरकारले सार्वजनिक विदा दिएको छ ।
मन्त्रालयले सोमबार विज्ञप्ति नै जारी गरेर सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० गते बिदा दिने निर्णय गरेको हो ।

वैशाख ३० गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ।