अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १८ गते।
सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।
सोनाम ल्होसारको अवसरमा देशभरका सबै सरकारी, सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।