वैशाख ९ गते देखि माध्यामिक शिक्षा परीक्षा (एसईई) हुने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २७ गते।

माध्यामिक शिक्षा परीक्षा (एसईई)  २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई सञ्चालन गर्ने निर्णय गरेको हो ।परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *