आज थपिए १ हजार १२८ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख ०९ हजार ११४पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २८ गते।

आज पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ०९ हजार ११४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ३२ हजार ८२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *