लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक बिदा दिने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १ गते। 

फागुन ३ गते लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रदेश सरकार (मन्त्रीपरिषद्) मिति २०७७/१२/१३ को निणर्यअनुसार वि.स. २०७८ साल फागुन ३ गते मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *