आज थपिए ४५ जना कोरोना संक्रमित, १४७ जना संक्रमणमुक्त

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र ७ गते।

आज पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९७८ पीसीआर परीक्षणमा ४१ जना र एक हजार ७७४ एन्टिजेन परीक्षणमा चार जना गरी ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४७ जना संक्रमणमुक्त भएका छन्, भने संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *