जेठ १ गते देखि सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १४ गते।

जेठ १ गतेदेखि सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९:३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने सरकारले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *