अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १९ गते।
आज पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ लाख १९ हजार ४०५ पुगेको छ ।
नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार ११० पुगेको छ ।