अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २३ गते।
आज पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४८१पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोनाबाट नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १४५ जना संक्रमणमुक्त भएका छन् ।