आज थपिए २१ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १९ हजार ४८१ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २३ गते।

आज पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४८१पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोनाबाट नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १४५ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *