अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २४ गते।
आज पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५०९पुगेको छ ।
नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ।
नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार १५४ पुगेको छ ।