अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २७ गते।
आज पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार १८१ पुगेको छ ।