कपिलवस्तुमा इनारमा डुबेर एक युवकको मृत्यु

अनलाईन न्युजपाटी प्रिन्स मिश्र ,कपिलवस्तु,समाचारदाता,जेठ २८ गते।

कृष्णनगर नगरपालिका वड़ा न ९ मा ३ दिन देखि बेपत्ता भएको युवक आइतबार श्री राम गोरखा नजिकैको इनारमा डुबेर मृत्यु भएको फेला परेको छ ।

मृत्यु हुनेमा कृष्णनगर नगरपालिका वड़ा ९ का अर्जुन कहार रहेका छन । शवलाई इनारदेखि बाहिर निकाली सकेको र पोस्टमारटम गर्न शिवराज अस्पताल बहादुरगंज पठाइएको इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरीक्षक दीपेन्द्र राज गिरीले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *